Jeevan Yatra

Hosted by: Nirmala Kafle

Scheduled on:

Monday 2:45 am 3:00 am

Jeevan Yatra

Tagged as:
‘जीवन यात्रा’ रेडियो कार्यक्रम एक फरक र पृथक कार्यक्रम हो । समाजमा ओझेल परेका विशेष व्यक्ति, राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, समाजसेवी साथै विभिन्न विषयबस्तु वा विधाका जानकार व्यक्तिहरुलाई यो कार्यक्रमका अथिति रहन्छन् । अथितिका जीवन–भोगाइ, सुख–दुःखका क्षण, संघर्ष र सफलताका कथा कार्यक्रमको आकर्षण हो । रमाइलो कुराकानीमा आधारित यो कार्यक्रम मार्फत स्रोताहरुलाई जागरुक गराउने मात्र नभई उत्साहित वा उत्प्रेरित बनाउने हाम्रो लक्ष्य हो ।

Jeevan Yatra


Read more

Image FM 97.9 Live

Music of your Life

Current track
TITLE
ARTIST